Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन सम्झौताको अनुमोदन लगायत पछिल्लो राजनीति घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै छन्। तिनकुनेस्थित रोयल बैङ्क्वेटमा पत्रकार सम्मेलन जारी छ। लाइभ तलको भिडियोमा हेर्नुहोस्–