राजनीति Archives | Page 137 of 1915 | Khabarhub Khabarhub

सुदुरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी– सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । विगत एक महिनादेखि अनिश्चित हुँदै आएको बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । हिजो प्रदेशसभा सचिवालयमा सूचना टाँसेर तथा प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको छ । प्रदेशसभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ– ‘असोज १६ गते…