Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेस गण्डकी प्रदेशको मतणना जारी छ । मतगणनाको पहिलो रुझान सार्वजनिक गरिएको छ । १०० मत गन्दा दुबै उम्मेदवारको बराबर मत आएको छ । संस्थापनका सभापति उम्मेदवार अर्जुन जोशी र संस्थापन इतर समूहका सभापति उम्मेदवार शुक्रराज शर्मा दुबैले ५०–५० मत पाएका छन् । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन…