राजनीति Archives | Page 1412 of 2052 | Khabarhub Khabarhub

सहमति भए त्याग गर्न तयार छु – लालबाबु पण्डित

चितवन- उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबावु पण्डितले १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् । सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर उभिने पक्षमा…