राजनीति Archives | Page 1460 of 1997 | Khabarhub Khabarhub

सिंहदरबारमा नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारवाही शुुरु गरेको छ । संसद सचिवालयले दलको कार्यालय उपलव्ध गराए लगतै नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारवाही शुरु गरेको हो । निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगाएतका सेवा सुविधा उपलव्ध गराएको सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधव…