राजनीति Archives | Page 147 of 2030 | Khabarhub Khabarhub

गृहको सर्कुलरले उब्जाएको प्रश्न : अब सरकारलाई ‘चोर’ भन्न पाइँदैन ?

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सिडियोहरुको सरुवा गरेकै दिन, चैत ७ गते मन्त्रिस्तरबाट गरेको निर्णय अनुसार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई २१ बुँदे सर्कुलर जारी गराए । गृह प्रशासनको यो आन्तरिक सर्कुलर कतिपय सिडियोले थाहा नपाउँदै मिडियाबाट सार्वजनिक भयो । गृहमन्त्री लामिछानेको निर्देशन अनुसार गृहसचिव एकनारायण अर्यालले जारी गरेको १५ पृष्ठ लामो यो सर्कुलर…