राजनीति Archives | Page 1549 of 1996 | Khabarhub Khabarhub

सरकारलाई कोरोना बाहना सत्ता सुरक्षाको कवच बन्यो : शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणलाई सरकारले सत्ता सुरक्षाको कवच मात्रै बनाएको आरोप लगाएका छन् । सभापति देउवाले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको नियन्त्रणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा निषेधाज्ञा कडाइका नाममा अनावश्यक रुपमा आतंकित बनाएको समेत बताएका छन् । उनले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमण बढेको भएपनि नियन्त्रणका लागि सरकारले काम नगरेको आरोप…