राजनीति Archives | Page 1552 of 2008 | Khabarhub Khabarhub

गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय राष्ट्रघाती र जनघाती घोषणा हो : विपक्षी गठबन्धन

काठमाडौँ– विपक्षी गठबन्धनले अध्यादेशमार्फत सरकारले ल्याएको बजेटमा गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय राष्ट्रघाती र जनघाती घोषणा भएको जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन् । सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरूपयोग गर्ने राष्ट्रहित विरोधी भएको उनीहरूको ठहर छ । विपक्षी गठबन्धनले कसैलाई रिझाउन राष्ट्रहित विरोधी…