राजनीति Archives | Page 1564 of 1996 | Khabarhub Khabarhub

जसपामा फाटो आउँदै, ठाकुर र महतो पक्षमाथि कारबाहीको तयारी

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) मा उत्पन्न विवादसँगै अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई कारवाहीको तयारी थालेको छ । यादव–भट्टराई पक्षले ठाकुर–महतोसहितका नेतालाई अनुशासन कारवाही गर्नेबारे छलफल थालेसँगै पार्टी विभाजनको डिलमा पुगेको छ । कारवाहीका लागि यादव–भट्टराई पक्षले कार्यकारिणी समिति बैठक बोलाएर छलफल थालेको छ ।…