राजनीति Archives | Page 1578 of 2019 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको पुन: विघटन गैरसंवैधानिक कदम : कानून व्यवसायी मञ्च

काठमाडौँ– संवैधानिक कानून व्यवसायी मञ्चले प्रतिनिधिसभाको पुनःविघटन गैरसंवैधानिक रहेको निष्कर्ष निकालेको छ । मञ्चका तर्फबाट अध्यक्ष राजुप्रसाद चापागाईं र अनन्तराज लुइटेले विज्ञप्ती जारी गर्दै सरकारको विकल्प खोज्ने संवैधानिक व्यवस्थाविपरित अल्पमतको प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभालाई पुनः विघटन गरी निर्वाचनको मिति तोक्ने कामप्रति गम्भीर आपत्ति प्रकट गरेको हो । वैकल्पिक सरकार गठन हुन सक्ने वा नसक्ने कुरा प्रतिनिधिसभाबाट…