राजनीति Archives | Page 1585 of 1995 | Khabarhub Khabarhub

थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै साँझ शपथ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापालाई गृहमन्त्रीमा पुन: नियुक्त गरेका छन् । राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका थापालाई प्रधानमन्त्री ओलीले पुन: नियुक्त गरेका हुन् । संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उनलाई आजै पुन: नियुक्त गरेको प्रधानमन्त्रीका…