राजनीति Archives | Page 1618 of 1995 | Khabarhub Khabarhub

भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौँ– भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्दै छ । सम्भावित कार्यसूचीमा सरकारले विभिन्न अध्यादेश पेश गर्ने र प्रतिनिधिसभाका वर्तमान तथा पूर्व सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ । यसअघि आइतबारको बैठकमा सभामुखले…