राजनीति Archives | Page 162 of 1905 | Khabarhub Khabarhub

समाजवादी मोर्चाको बाग्मती प्रदेशको सन्देशसभा आज हेटौँडामा

हेटौँडा– चार दल सम्मिलित समाजवादी मोर्चाले आज बागमती प्रदेश अन्तर्गत हेटौँडामा सन्देशसभा आयोजना गर्ने भएको छ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने जनाइएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…