राजनीति Archives | Page 1654 of 1994 | Khabarhub Khabarhub

गरिबको तरकारी बाटोमा फालेर ‘दाहाल-नेपाल’ महान क्रान्तीकारी बन्न खोजे : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको विकासको बाधक माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । विहीबार काठमाडौँमा अखिल नेपाल किसान संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासमा बाधक माधव नेपाल बनेको आरोप लगाएका हुन। ‘हामीले काम गर्न भनेर आयोग घोषणा गर्न खोज्यौँ । उहाँ उफ्रिहाल्नुहुन्छ’…