राजनीति Archives | Page 1674 of 1994 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा आज र भोलि हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत प्रस्थान गरेका हुन्। बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुँदैछन् । भारतकातर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्दैछन् । बैठकमा…