Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरेका छन । नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आयोजना गरेको विरोधसभामालाई सम्बोधन गर्दै उनले न्यायाधीशलाई पार्टीको पोलिटव्यूरो सदस्य नठान्न समेत ओलीलाई चेतावनी दिए । ‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ। त्यसैले…