राजनीति Archives | Page 1690 of 1993 | Khabarhub Khabarhub

संसद् विघटनको विरोधमा काठमाडौंमा कांग्रेसको प्रदर्शन (फोटो फिचर)

काठमाडौं – प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेको छ । आज सोमवार कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गरेका…