राजनीति Archives | Page 1696 of 1993 | Khabarhub Khabarhub

संसद विघटन बदर गर्न माग गर्दै नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ– संसद विघटनको निर्णयविरुद्ध नेकपाकै सा‌सदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिट लिएर नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार सर्वोच्च पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा…