राजनीति Archives | Page 1702 of 1993 | Khabarhub Khabarhub

ओली-दाहाल दुई घण्टा छलफल, नेपाल र गौतम पनि खुमलटारमा

काठमाडौँ– सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै दुई घण्टा छलफल भएको छ । शनिबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए । ओली खुमलटार पुगेको केहीसमयपछि उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । तीन नेताबीच खुमलटारमा छलफल सकिएलगत्तै वरिष्ठ नेता माधव…