Live on
Your Voice, Your Power
नवलपुर– सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि चुनाव तय गरेपछि नवलपरासीपूर्वमा निर्वाचन कार्यालयले तयारी थालेको छ । मध्यावधि निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले मतदाता नामावली अध्यावधिक कार्यक्रम अघि बढाएको छ । जिल्ला निर्वाचन कार्यालयले नवलपरासी पूर्वका सबै स्थानीय तहको केन्द्रमा आगामी माघ १६ र १७ गते मतदाता नामावलीका बारेमा कुनै…