राजनीति Archives | Page 1711 of 1993 | Khabarhub Khabarhub

स्थायी कमिटीमा अनुपस्थित ओलीले पठाए अर्को पत्र

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक आगामी मंसिर २८ गते बस्नेगरी सकिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । त्यस्तै बैठकले केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गते बस्ने निर्णय गरेको छ । आजको बैठकमा सहभागी हुने भनिएपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी…