Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली कदमका विषयमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको टिप्पणी छ । थापाले लेखेका छन्,…