राजनीति Archives | Page 1741 of 1992 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ– प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड साढे ९ बजे बालुवाटार पुगेका थिए । भेटवार्ताको विषय खुलाइएको छैन । सचिवालयले भने पार्टीको आन्तरिक छलफल भनेको छ । तर प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा एकलौटी गरेकोलगायत विषयमा छलफल हुने स्रोतको दाबी छ।…