Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवाद समाधानका लागि शनिबार बसेको सचिवालय बैठकमा पनि 'बाझाबाझ'ले नै निरन्तरता पाएको छ । गत मंगलबार बसेको सचिवालय बठक ‘आरोप-प्रत्यारोप’कै बीच सकिएको थियो । बैठकमा 'चर्काचर्की' भएपछि बुधबारको सचिवालय बैठकमा अनुपस्थित भएका अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने उपस्थित भएका थिए । आजको बैठकले विवाद समाधानको 'निकास' निकाल्ने…