Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद थप उत्कर्षमा पुगेको छ । आजको सचिवालय बैठकमा नेताहरुबीच 'चर्काचर्की' भएपछि विवाद झन उत्कर्षमा पुगेको हो। सचिवालय बैठकमा अध्यक्ष द्वयले पेस गरेका 'प्रस्ताव'माथि छलफल शुरु भएको जनाइए पनि आज 'आरोप-प्रत्यारोप'मै सकिएको एक सचिवालय सदस्यले बताए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबिना जबर्जस्ती बैठक बोलाएको भन्दै भोलिको सचिवालय…