राजनीति Archives | Page 1759 of 1992 | Khabarhub Khabarhub

ओली – प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका एक नम्बर अध्यक्ष ओलीको व्यस्तताको कारण देखाउँदै बैठक स्थगित भएको सूचना आएको  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि बैठक भोलि बिहान बस्ने गरी…