Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सरकारी सरकारसँग जवाफ मागेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा हिमालय र सगरमाथा तथा आपत्तिजनक चिनियाँ गतिविधिका बारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । चीनले नेपाली भूमि अतिक्रमण गरेको, चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल आएको र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आएकाले यसको जवाफ दिन माग…