Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि मंगलबार पनि पोखरामा खबरदारी सभा गर्ने भएको छ । कात्तिक ३ गतेदेखि हिरासतमा रहेका सभापति लामिछानेलाई भोलि म्याद थप गर्ने कास्की अदालत उपस्थित गराइँदैछ । रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा थालिने जानकारी दिइन् । ‘सभापति लामिछाने हिरासतबाट छुटेको भन्ने भ्रम फैलाइएको छ…