राजनीति Archives | Page 1818 of 1990 | Khabarhub Khabarhub

विपद्‍मा जनताको साहारा बन्नुस्ः मन्त्री अर्याल

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम रोक्ने विषयमा सहकारी अगुवाहरुसँग छलफल गरेकी छिन् । सरकारले कोरोना भाइरसको जोखिम रोक्न मुलुक लकडाउन गरिसकेको अवस्थामामा मन्त्री अर्यालले मानव जीवन रक्षाका लागि सहकारी अभियन्ताहरुलाई जनताको साहारा बन्न आग्रह गरेकी छिन् । राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको…