राजनीति Archives | Page 1825 of 1990 | Khabarhub Khabarhub

नेपाललाई घरमै पुगेर भारतीय राजदूत क्वात्राले दिए जन्मदिनको शुभकामना

काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वोत्राले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । नेता नेपाल निवास कोटेश्वर पुगेका क्वोत्रा र नेपालबीच दुईदेशबीचको सम्बन्धका विषयमा कुराकानी भएको नेकपा नेता विष्णु रिजालले जानकारी दिए । सत्तारुढ नेकपाको विदेश मामिला प्रमुख रहेका नेपालसँगको भेटमा दुईपक्षीय सम्बन्ध विस्तार तथा आपसी हीतका विषयमा…