राजनीति Archives | Page 1829 of 1990 | Khabarhub Khabarhub

नेकपा पोखरी होइन जमेर बस्न, दुई अध्यक्ष विवाद त गर्छौं – प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने दाबी गरेका छन् । विहीवार बाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले केही विवादहरु देखिएपनि पार्टीलाई विघटन र विभाजन हुन नदिने प्रतिवद्धता कार्यकर्तामाझ गरेका हुन् । ‘पार्टी भनेको जमेको पोखरी जस्तो निलो…