राजनीति Archives | Page 1833 of 1989 | Khabarhub Khabarhub

अडियो प्रकरणबारे सञ्चारमन्त्रीले ३ बजे आफ्नो धारणा सार्वजनिक गर्ने

काठमाडौं–घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् । अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपममै भन्ने बताए । उनले बिहीबार मन्त्रिपरिषदको निर्णय…