राजनीति Archives | Page 1839 of 1990 | Khabarhub Khabarhub

म्याद थपका लागि आग्रह गर्न छलफल गर्दै कार्यदल

काठमाडौं- अमेरिकाको मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको समससीमा आज (बुधबार) सकिँदैछ । गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले १० दिनको समयसीमा पाएको थियो । यो १० दिनको अवधिमा अध्ययनका लागि समय लागेको र प्रतिवेदन तयार पार्न समय नपुगेको भन्दै नेतृत्वसँग…