Live on
Your Voice, Your Power
बाँके- प्रदेश नं ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश इन्चार्ज शंकर पोखरेलले तीन महिने अभियानले पार्टी एकताको साझा मनोविज्ञान जोड्ने बताएका छन् । नेकपा बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकमा उनले नेकपाले सञ्चालन गरेको तीन महिने अभियानले पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञानलाई मेटाउँदै नेकपाभित्र साझा मनोविज्ञान बन्ने दाबी गरे । “दुई पार्टी एकताको मनोविज्ञान…