Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन करीव डेढ करोड खर्च भएको दाबी गरिएको छ । नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको दाबी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न शीर्षकमा खर्च भएको रकमको लागत जोड्दा जम्माजम्मी १ करोड ४२ लाख रुपैयाँ हिसाब निकालेका छन् । बालुवाटारस्थित…