Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण जनप्रतिनिधिमूलक संस्था संसद्को काम कारवाही पनि प्रत्यक्षरुपमा प्रभावित भएका छन् । यही बीचमा संसद् अधिवेशनसमेत अन्त्य भइसकेकाले जनप्रतिनिधिहरुले सदनमा उपस्थित भएर आफ्ना विषय राख्न पाएका छैनन् । कोरोना नियन्त्रणमा सरकारले चालेका कदममा सांसदले…