राजनीति Archives | Page 1850 of 1990 | Khabarhub Khabarhub

कांग्रेसमा संस्थापन र असन्तुष्ट पक्षबीच कुरा मिल्यो, फागुनमै महाधिवेशन, क्रियाशील सदस्यता छानविनका लागि समिति गठन

काठमाडौं–नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रवार करिब पाँच घन्टा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति भएको हो । यसअघि पुस ११ गते संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको पार्टीको महाधिवेशनको मितिमै एक दिन थप…