Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ । सभामुख चयनका विषयमा नेकपाका शीर्ष नेताहरुबीच नै मतान्तर देखिएपछि संसद नै बन्धक बन्ने अवस्था पुगेको हो । वर्तमान उपसभामुखलाई राजीनामा गराएर आफ्नै दलबाट सभामुखको उम्मेदवारी दिने नेकपाको तयारीमा उपसभामुख बाधक बनेको आरोप लाग्न थालेको छ । तर, उपसभामुख शिवमाया तुम्बाहाम्फे…