राजनीति Archives | Page 1899 of 1917 | Khabarhub Khabarhub

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन : मन्त्री थापा

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताएकी  छिन् । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताइन् । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्,…