राजनीति Archives | Page 1901 of 1911 | Khabarhub Khabarhub

सहमति जुट्न नसकेपछि काँग्रेस बैठक स्थगित

काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो ।  दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता…