Live on
Your Voice, Your Power
काठमाडौं–खानेपानी मन्त्री बिना मगरले बजेट अभावका कारण वर्षौंदेखि सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएकी छिन् । खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समिक्षा बैठकको समापन गर्दै मन्त्री मगरले सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी हुन् । उनले कतिपय आयोजनाहरु पैसाका कारण रोकिएकाले जनता…