राजनीति Archives | Page 197 of 1905 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी गतिरोध हटाउन राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाएका हुन् । बैठक मंगलबार बिहान साढे ८ बजे बस्ने जनाइएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल…