राजनीति Archives | Page 1971 of 1990 | Khabarhub Khabarhub

जापान नेपालका लागि आकर्षक श्रम गन्तव्य : मन्त्री विष्ट

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई सुरक्षित र व्यवस्थित काम गर्न जापान सरकारसँग श्रम सम्झौतामा हस्ताक्षर भएको बताएका छन् । उनले जापान नेपाली कामदारका लागि सुरक्षित र आकर्षक गन्तव्य बन्ने दाबी गरे । आज (सोमबार) दुई देशका अधिकारीबीच भएको श्रम सम्झौतापछि आफ्नो धारणा राख्दै मन्त्री विष्टले विगत लामो समयको नेपाल जापानको…