राजनीति Archives | Page 1980 of 1990 | Khabarhub Khabarhub

‘कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन’

नुवाकोट-  प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी समायोजनपछि पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव रहने बताएका छन् । नुवाकोटको विदुरमा सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तक्रियामा सहभागीले कर्मचारी अभावमा कार्य सञ्चालन गर्न अप्ठ्यारो भएको गुनासो गरेपछि मुख्यमन्त्री पौडेलले समाधानको लागि समायोजन प्रक्रिया सोचेपनि समस्या झनै बल्झिने सङ्केत देखिएको बताए । उनले भने,‘कार्यक्षेत्र रोज्ने कर्मचारी पनि…