Live on
Your Voice, Your Power
काठमाडौं– बिहीबार बसेको प्रतिनिसभा बैठकमा पनि लोक सेवा आयोगले स्थानीय सेवाका कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनको विसमा सांसदहरुले आफ्नो धारणा राखे । बिहीबारको बैठकको विशेष समयमा बोलेका अधिकांश सांसदहरुले लोक सेवाको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै खारेज हुनुपर्ने माग राखे । यस्तै, बिहीबारको बैठकमा अर्को विषय गुठी विधेयकसँग सम्बन्धित रह्यो । विशेष समयमा बोलेका…