राजनीति Archives | Page 1982 of 1990 | Khabarhub Khabarhub

५ नम्बर प्रदेशको राजधानीका लागि बाँके, बर्दियाको कुरा पनि आएको छ– मन्त्री पुन

तुलसीपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् । शुक्रबार तुलसीपुरमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा मन्त्री पुनले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गरे । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको…