राजनीति Archives | Page 1988 of 1990 | Khabarhub Khabarhub

संघीयता असफल बनाउने षड्यन्त्र भयो : कांग्रेस प्रवक्ता शर्मा

चितवन– नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको बताएका छन् । कांग्रेस चितवनले आज (सोमबार) आयोजना गरेको विरोध प्रदर्शनमा प्रवक्ता शर्माले अहिले लोकतन्त्र, सङ्घीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताएका छन् । प्रदेश सरकारको नामाकरण गर्न र राजधानी तोक्ने विषयमा सरकारले समन्वय गर्न नसकेको उनको आरोप थियो । प्रदेश सरकारलाई दिइने…