राजनीति Archives | Page 1995 of 2019 | Khabarhub Khabarhub

पदाधिकारीविहीन बन्यो सत्य निरुपण तथा मेलमिलाप आयोग, पीडितका उजुरी सुरक्षित रहलान् ?

काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डाक्टर माधवी भट्टले आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि ढिलाई नगर्न सरकारलाई सुझाव दिएकी छन् । चैत ३० गते सनिबारदेखि पदावधि सकिँदै गर्दा शुक्रबार आयोग परिसरमा पत्रकार सम्मेलन गरि उनले आयोग पदाधिकारीविहीन हुँदा संक्रमणकालीन न्यायका संयन्त्रहरु नै संक्रमणमा पर्ने भन्दै नयाँ पदाधिकारी नियुक्तिलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएकी हुन्…