राजनीति Archives | Page 202 of 1918 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।