Live on
Your Voice, Your Power
काठमाडौं–यतिबेला नेपाली कांग्रेस आन्तरिक विवादमा अल्झिएको छ । कांग्रेसमा नेतृत्व नै विभाजित भइरहेको बेलामा सभापति शेरबहादुर देउवा इत्तरका जिल्लासभापतिहरु छलफलमा जुटेका छन् । कांग्रेसका जिल्ला सभापतिहरुको बैठक आज(बुधबार)देखि काठमाडौंमा शुरु भएको छ । भेलामा केन्द्रीय सदस्यसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने, समानुपातिक र समावेशी कोटाबाट बढिमा २ पटकसम्म मात्रै सांसद बन्न पाउने विषयमा छलफल हुने भेलाको…